सुकुमार

[वि.]

१. कोमल पद, पदावली भएको काव्य

२. पिलपिलाउँदो बालक

३. कोमल शरीर भएको; सुकोमल

४. ज्यादै कोमल; कमलो

५. संवेदनशील; उदार