गृह · शब्दकोश

भवितव्य

[वि.]

१. अनजानमा भएको दुर्घटना।

२. पहिले कल्पना वा अनुमान नगरिएको आकस्मिक घटना; दुर्घटना।

३. भविष्यमा हुने; पछि हुने; भावी।

⟵ फेरि सूचीमा जानुहोस्