गृह · शब्दकोश

शोध

[ना.]

१. कुनै विषयमा गहन अध्ययन तथा खोज; अनुसन्धान।

२. रिन तिर्ने काम।

३. शुद्ध पार्ने वा चोख्याउने काम; शुद्धि; संस्कार।

४. साटो फेर्ने काम; बदला।

⟵ फेरि सूचीमा जानुहोस्