गृह · शब्दकोश

शुद्धि

[ना.]

१. कुनै प्रायश्चित्तपरक कर्म वा संस्कार; पवित्रीकरण।

२. पवित्रता; शुद्धता।

३. शुद्ध पार्ने काम; चोख्याउने काम।

४. सफाइ; स्वच्छता।

⟵ फेरि सूचीमा जानुहोस्