गृह · शब्दकोश

शूरसेन

[ना.]

१. द्वापर युगका मथुराका राजा र कृष्णका मावलीबाजे।

२. व्रजभूमि वा त्यसका निवासी (वर्तमान मथुरा र त्यसका निकटको प्रदेश शूरसेन देश कहलाउँथ्यो र त्यस देशका सेना अति सुरा हुनाले राजाको नाम पनि शूरसेन नै थियो भनिन्छ)।

⟵ फेरि सूचीमा जानुहोस्