गृह · शब्दकोश

सुरा

[ना.]

भाले सुँगुर।

[ना.]

नेपालको पश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गन्धर्व जातिको थर।

[ना.]

१. रक्सी; मदिरा।

२. सोमरस।

⟵ फेरि सूचीमा जानुहोस्