गृह · शब्दकोश

मथुरा

[ना.]

१. भारतको पश्चिमी उत्तर प्रदेशमा रहेको यमुनाको तटवर्ती प्रदेश।

२. हिन्दु धर्मग्रन्थमा चर्चित सप्तपुरीमध्येको एक पुरी; सोही तीर्थस्थल।

⟵ फेरि सूचीमा जानुहोस्