द्वापर

[ना.]

सत्य, त्रेता, द्वापर र कलिमध्ये तेस्रो युग; त्रेताकलियुगका बिचको युग