शून्यवाद

[ना.]

१. ईश्वर, आत्मा आदिको सत्ता नमान्ने र संसारलाई शून्य ठान्ने एक दार्शनिक सिद्धान्त; बौद्धको माध्यमिक दर्शन

२. नास्तिक मत।