नास्तिक

[वि.]

१. ईश्वर, देवता, परलोक, पुनर्जन्म आदिको अस्तित्व नमान्ने; परलोक छैन भन्ने

२. वैदिक धर्ममा विश्वास नराख्ने; वेदलाई नमान्ने वा वेदको निन्दा गर्ने।