गृह · शब्दकोश

व्याख्यान

[ना.]

१. खास विषयको व्याख्या वा वर्णन गर्ने काम; विषयगत भाषण वा प्रवचन।

२. व्याख्या।

⟵ फेरि सूचीमा जानुहोस्