गृह · शब्दकोश

व्यवस्थापक

[वि.]

१. कुनै कामको व्यवस्था मिलाउने वा तत्सम्बन्धी कार्यसञ्चालन गर्ने व्यक्ति; प्रबन्धक।

२. कुनै वस्तु वा सामान आदि ठिकसँग मिलाएर यथास्थान राख्ने।

३. विषयको शास्त्रीय विधान; दस्ताबेज।

४. समस्यामा शास्त्रीय वा कानुनसम्बन्धी सल्लाह दिने।

⟵ फेरि सूचीमा जानुहोस्