वैरोचन

[ना.]

१. चैत्यका बिचमा राखिएको देवता

२. बौद्ध धर्ममा पञ्चध्यानी बुद्धमध्ये एकका लागि प्रयुक्त हुने शब्द; वज्रधात्वीश्वरीका पति; समन्तभद्रका पिता

३. राजा बलि