गृह · शब्दकोश

वज्रधात्वीश्वरी

[ना.]

१. बौद्ध धर्मकाअनुसार पञ्चतारामध्ये एक।

२. वैरोचनकी पत्नीको नाम; शक्ति

३. समन्तभद्रकी माता

⟵ फेरि सूचीमा जानुहोस्