चैत्य

[ना.]

१. अग्लो ठाउँमा रहेको पूजास्थल; मन्दिरको प्राचीन रूप

२. चौतारो; पाटी

३. बौद्ध धर्मको स्तूप