शिल्पी

[वि.]

१. शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड

२. शिल्पकलामा निपुण

३. शिल्पसम्बन्धी; शिल्पको।