गृह · शब्दकोश

कारिगर

[ना.]

१. कलपुर्जाको काम गर्ने व्यक्ति; कालिगड।

२. धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी।

⟵ फेरि सूचीमा जानुहोस्