गृह · शब्दकोश
१. दिसा लगाएर पेट सफा गराउने औषधी।
२. दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने प्रक्रिया वा त्यस्तो नाट्यप्रभाव।
३. पेटको कसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ।
⟵ फेरि सूचीमा जानुहोस्