गृह · शब्दकोश

शुद्धीकरण

[ना.]

१. अशुद्धलाई शुद्ध गर्ने काम वा प्रक्रिया।

२. पवित्र पार्ने काम; सफा र चोखो पार्ने काम; चोख्याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्