गृह · शब्दकोश

जुलाफ

[ना.]

१. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाब।

२. दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन।

⟵ फेरि सूचीमा जानुहोस्