गृह · शब्दकोश

वियोगिनी

[ना.]

१. प्रेमीको बिछोडले छटपटाएकी नायिका; विरहिणी।

२. वियोगीको स्त्रीरूप।

३. विषम पाउमा क्रमशः दुई सगण, एक जगण र अन्तमा गुरु हुने, सम पाउमा क्रमशः सगण, भगण, रगण र लघु एवं गुरु हुने एक वार्णिक छन्द।

⟵ फेरि सूचीमा जानुहोस्