विभ्रम
[ना.]
१. अन्योलको स्थिति; भ्रम; भ्रान्ति।
२. नारीहरूले हडबड वा हतारमा अव्यवस्थित तरिकाले सिँगार गर्दा हुने एक हाव वा चेष्टा।