हडबड

[ना.]

१. काम छिटो नसकिएला कि भन्ने अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी

२. हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी