धुकचुक

[ना.]

कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह; यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ