गृह · शब्दकोश
१. काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक)।
२. नाइके; मालिक; नायक; नेता।
३. विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश।
⟵ फेरि सूचीमा जानुहोस्