गणपति

[ना.]

१. कुनै गण वा समूहको नेता

२. गणेश; गण नायक

३. सैनिक गणको प्रमुख