चन्द्रविनायक

[ना.]

काठमाडौँ उपत्यकामा देवपत्तनको उत्तरी सीमामा पर्ने प्रसिद्ध चार गणेशमध्ये एक; चाबहिलगणेश।