गृह · शब्दकोश

सूर्यविनायक

[ना.]

१. काठमाडौँ उपत्यकामा भक्तपुर नगरका दक्षिणतर्फ स्थित एक प्रसिद्ध गणेश; नेपाल खाल्टाका चार विनायकमध्ये एक विनायक।

२. भक्तपुर जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्