गृह · शब्दकोश

गणेश

[ना.]

१. गण वा दलको मालिक।

२. झापा जिल्लामा बसोबास गर्ने गन्गाई जातिको एक थर।

३. सेनापति; सेनाध्यक्ष।

४. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक।

⟵ फेरि सूचीमा जानुहोस्