गृह · शब्दकोश

जलविनायक

[ना.]

काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश; चार विनायकमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्