गृह · शब्दकोश

प्रारूप

[ना.]

१. कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा।

२. खेस्रा; मस्यौदा।

३. पहिलो रूप; पहिले भएको रूप।

⟵ फेरि सूचीमा जानुहोस्