गृह · शब्दकोश

वाहक

[वि.]

१. भारी बोक्ने पेसा गरी जीविका गर्ने व्यक्ति; भरिया।

२. सवारी हाँक्ने व्यक्ति (सारथि, सवार, ड्राइभर इ.)।

३. बोकेर पुर्‍याउने; काँधमा वा पिठिउँमा बोकेर हिँड्ने।

४. रथ, गाडा आदि चलाउने; चालक; हँकुवा; ड्राइभर।

⟵ फेरि सूचीमा जानुहोस्