गृह · शब्दकोश

सारथि

[ना.]

१. घोडा आदिको लगाम समातेर रथ वा बग्गी हाँक्ने व्यक्ति; कोचवान; चालक।

२. नेता; नायक।

३. सहायक।

४. साथी; मित्र।

⟵ फेरि सूचीमा जानुहोस्