हँकुवा

[वि.]

१. हाँक्ने व्यक्ति; चालक

२. रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको।