गृह · शब्दकोश
१. कामदेव।
२. कुच; स्तन।
३. बायाँपट्टिको अंश।
४. ७ बायाँ हात।
५. कठोर; निर्दय।
६. टेढो; वक्र।
७. दुष्ट।
८. प्रतिकूल; विपरीत; उल्टो।
९. बायाँ; देब्रे।
१०. मनोहर; राम्रो।
⟵ फेरि सूचीमा जानुहोस्