गृह · शब्दकोश

देब्रे

[वि.]

१. अनुकूल नपरेको; प्रतिकूल।

२. दाहिनेको उल्टोपट्टिको; बायाँ; बाउँ; सव्य; देब्रो।

३. विरोधी विचारको। स्त्री. देब्री।

⟵ फेरि सूचीमा जानुहोस्