गृह · शब्दकोश

टेढो

[वि.]

१. नमिल्ने प्रकृति भएको; कुटिल; अचाडु।

२. सोझो नभएको; बाङ्गो; डेउढो; वक्र।

⟵ फेरि सूचीमा जानुहोस्