गृह · शब्दकोश

वक्र

[वि.]

१. कुप्रिएको; कुप्रो।

२. टेढो; बाङ्गो।

३. विपरीत गतिमा चलेको (ग्रह, दृष्टि आदि)।

⟵ फेरि सूचीमा जानुहोस्