गृह · शब्दकोश

वाङ्मय

[वि.]

१. गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका खास भाषाका समग्र रचनाहरूको समूह; ग्रन्थ, अभिलेख आदि।

२. वाक्यसम्बन्धी; वाक्यात्मक।

३. शब्दहरूले युक्त; वाणीसित सम्बन्धित।

⟵ फेरि सूचीमा जानुहोस्