प्रवाहित

[वि.]

१. ओसारिएको; बोकिएको; लगिएको।

२. बहेको वा बहाइएको।

३. राम्ररी बगेको वा बगाइएको।