गृह · शब्दकोश
१. आठलाई जनाउने सङ्ख्या।
२. आप वा अह, ध्रुव, सोम, धर वा धव, अनिल, अनल, प्रत्यूष र प्रभास - यी आठ वैदिक देवताको समूह।
३. पानी।
४. मणि; रत्न।
५. वस्तु; द्रव्य।
६. सुन।
⟵ फेरि सूचीमा जानुहोस्