गृह · शब्दकोश
१. कन्याले वर रोज्ने वा स्वीकार गर्ने काम।
२. कुनै मङ्गलकार्य गर्दा जजमानले पुरोहितलाई आसन, वस्त्र आदि दिई टीका लगाउने काम।
३. रोजाइ; छनोट; मनोनयन।
४. विवाहमा दुलहालाई गरिने आदरपूर्ण स्वागत, सत्कार।
⟵ फेरि सूचीमा जानुहोस्