गृह · शब्दकोश

सुर्की

[ना.]

१. इँट कुटेर बनाइएको धुलो।

२. नङ काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धुलो।

[ना.]

सुरुप्प पिउँदाको पटक; सुर्को।

⟵ फेरि सूचीमा जानुहोस्