गृह · शब्दकोश

इन्द्र

१. पानी पार्ने देवता।

२. सन्धि हुँदा अधिपति, स्वामी वा राजालाई बुझाउने शब्द।

३. स्वर्गका राजा; देवताका राजा।

⟵ फेरि सूचीमा जानुहोस्