लिम्बुवान
[ना.]
लिम्बू जातिको मूल थलोका रूपमा रहेका पूर्वी नेपालका धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, ताप्लेजुङ तथा दार्जिलिङ, सिक्किमलगायतका क्षेत्र; दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबास भएको अरुण नदीपूर्वको पहाडी क्षेत्र।