दार्जिलिङ
[ना.]
भारतको पश्चिम बङ्गालको उत्तरी भागमा पर्ने, पश्चिमतिर नेपालसँग र पूर्वोत्तरतिर सिक्किमसँग जोडिएको, नेपाली भाषीहरूको प्रमुखता रहेको एक क्षेत्र तथा सुरम्य प्राकृतिक स्थल।