गृह · शब्दकोश

धनकुटा

[ना.]

१. धनकुटा जिल्लाको सदरमुकाम रहेको एक नगरपालिका।

२. नेपालको १ नं. प्रदेशमा पर्ने एक पहाडी जिल्ला; त्यसै जिल्लाको सदरमुकाम।

⟵ फेरि सूचीमा जानुहोस्