गृह · शब्दकोश
१. धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण।
२. स्टेन्सिलमा सुक्खा अक्षर टाइप गरी लिथो मेसिनमा घुमाएर धेरै प्रति निकाल्ने प्रक्रिया।
⟵ फेरि सूचीमा जानुहोस्