शिलामुद्रण

[ना.]

ढुङ्गो वा धातुमा अक्षर खोपेर बनाएको छाप्ने सामग्री; ढुङ्गाको छापा (छाप्ने ब्लक); लिथो गर्ने यन्त्रमा छपाइका निम्ति राखिएको अक्षर काटिएको पत्ता (स्टेन्सिल)।