रणभूमि

[ना.]

युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि